हंगकंगबाट बेलायत आप्रवसनबारे वेबिनार आयोजना गरिंदै

लन्डन । ब्रिटिश न्यास्नल ओभरसिज (बीएनओ) पासपोर्ट भएका हंगकंगका वासिन्दालाई बेलायत आउन के कस्ता नियम छन् भन्ने बारे जानकारी गराउन एउटा वेबिनार आयोजना गर्न लागिएको छ। बेलायतस्थित एक प्रतिष्ठित कानुनी परामर्शदाता संस्था, एभरेस्ट ल सोलिसिटर्स, ले आयोजना गर्न लागेको अन्तरक्रियामा लन्डनस्थित इमिग्रेसन तथा बिएनओ भिषा सम्बन्धि बिज्ञहरुले आप्रवसन र कानुनी प्रक्रियाकाबारे जानकारी दिने छन् । … Continue reading हंगकंगबाट बेलायत आप्रवसनबारे वेबिनार आयोजना गरिंदै